चट्याङ लागेर मृत्यु

5.1k Shares

बारा, ३० असार । करैयामाई गाउँपालिका-७ उम्जन बस्ने ४५ वर्षीया प्रेमलता चौधरीको चट्याङ लागेर आइतबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित आफ्नै खेतमा रोपाई गरी घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको सिटी अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार