करेन्ट लागेर मृत्यु

7.6k Shares

काठमाडौं, २७ असार । चन्द्रागिरी नगरपालिका-५ बस्ने ३६ वर्षीय नविन महर्जनको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित विजुलीको पोलमा बत्ति जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार