डुबेर मृत्यु

7.8k Shares

मोरङ, २७ असार । धनपालथान गाउँपालिका-६ दादरबेरिया बस्ने सन्जय विश्वकर्माको छोरा १० वर्षीय प्रसान्त विश्वकर्माको रंगेली नगरपालिका-९ स्थित पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार