7.2k
Shares
अछाम, १६ असार । साँफेवगर नगरपालिका-१४ पातलकोट बस्ने ४१ वर्षीय बिर बहादुर साउदको करेन्ट
लागेर सोमबार बिहान मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको न्याय हेल्थअस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।