9.1k
Shares
काभ्रे, १३ असार । पनौती नगरपालिका- ६ रातोमाटे बस्ने अर्जुन दाहालको घरमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।