हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथोपटक बिहे गर्दै

15.9k Shares

हलिउड गायिका एवं नायिका जेनिफर लोपेजले चौथोपटक बिहे गर्ने भएकी छन् । ५२ वर्षीया लोपेजले ब्याटम्यानअभिनेता बेन एफ्लेकसँग बिहे गर्न लागेकी हुन्

 

उनले यसअघि तीन जनासँग सम्बन्ध विच्छेद गरिसकेकी छन् चाँडै रिलिज हुने चलचित्र म्यारी मीको प्रमोसनका क्रममा नायिका लोपेजले आफूले चौथोपटक विवाह गर्न लागेको जानकारी दिएकी हुन्

 

उनले चौथो विवाहपछि आफूले पूर्ण रूपमा खुसी प्राप्त गर्ने दाबी गरेकी छन् । 

सम्बन्धित समाचार