8.5k
Shares
झापा, २८ जेठ । बिर्तामोड नगरपालिका-२ आदर्श टोल बस्ने ३६ वर्षीय राम टुडु सोही नगरपालिका- २ फूलबारी टोलस्थित मकैबारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।