‍विभिन्न धनमाल चोरी

7.9k Shares

झापा, २१ जेठ । झापा गाउँपालिका-१ सिद्धिनगर टोल बस्ने खेमराज कोचको घरबाट नगद, सुन तथा चाँदीका गरगहना समेत गरी करिब ८ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार