5.6k
Shares
धनुषा, ७ जेठ । कमला नगरपालिका-२ सराबेस्थित बाटो छेउको खाडलमा जम्मा भएको पानीमा डुबेर सोही ठाउँ बस्ने राम बाबु साह टटेरीको छोरा ६ वर्षीय रितित साह र श्याम साह टटेरीको छोरा ५ वर्षीय रितेश साहको मंगलबार दिउसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।