विभिन्न धनमाल चोरी

7.9k Shares

झापा, ४ जेठ । बिर्तामोड नगरपालिका-५ कंचनजंघा टोल बस्ने कुमार बुढाथोकीको घरबाट नगद र सुन तथा चाँदीको गरगहना समेत गरी करिब १३ लाख रूपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार