डुबेर मृत्यु

8.7k Shares

चितवन, ३० वैशाख । भरतपुर महानगरपालिका-१७ मझुवास्थित नारायणी नदीमा डुबेर सोही ठाउँ बस्ने
१८ वर्षीय कुमार नेपालीको सोमबार मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्तभएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार