मृत अवस्थामा फेला

11.3k Shares

दाङ, २३ वैशाख । तुलसीपुर उपमहानगरपालिका-५ बगरपुर बस्ने ३८ वर्षीया कविता कँवर आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार