8k
Shares
काठमाण्डौ – भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले तीन दिने नेपाल भ्रमणका क्रममा बिहान काठमाण्डौ आइपुग्नुभएको छ ।
भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धन तथा प्रतिपक्षी दलका नेता र मधेशी मोर्चाका नेतासँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँ शुक्रवार स्वदेश फर्कनुहुनेछ ।