7.1k
Shares
संखुवासभा, १२ वैशाख मकालु गाउँपालिका-४ चसुवाटारस्थित ईखुवा खोलामा सोही ठाउँ बस्ने २५ वर्षीय
मिलन राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।