12.4k
Shares
काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादी प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका छन् । शुक्रबार दिउँसो प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका हुन् ।
तोडफोडबाट ट्याक्सीको सिसा पुगेको छ । बानेश्वर क्षेत्रमा दुई पक्षीय झडप हुँदा तनाव जारी छ ।