टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

7.5k Shares

काठमाडौं– गर्मीको मौसमलाई ध्यानमा राख्दै टीसीएल नेपालले  नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र छुटको सुविधा समेटेको अभियान सुरु गरेको छ । 

यो अभियान फाल्गुन २० गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार योजनाका प्रमुख सेवा र सुविधाहरूमा  नि:शुल्क एसी सर्भिस, पुरानो एसी साट्दा विगतभन्दा ५० प्रतिशतसम्म बढी मूल्याङ्कन । साथै, नयाँ एसी खरिद गर्दा २० प्रतिशत सम्मको छुट हुने छ । र नि:शुल्क इन्स्टलेशन नयाँ एसीमा चार हजार बराबरको नि:शुल्क स्थापना सेवा रहनकाे साथै २ वटा नि:शुल्क सेवा कुपन समेत रहेको छ ।  

सम्बन्धित समाचार