नेप्सेको सीईओ छनोटका लागि तीन सदस्यीय समिति गठन

7.6k Shares

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि तीन सदस्यीय समिति गठन भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र डा. खोमराज खरेल विज्ञ सदस्यमा रहेका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको मन्त्र स्तरीय निर्णय अनुसार समिति गठन भएको हो ।

सम्बन्धित समाचार