ललितपुर जिल्ला व्यापी रनिङ शिल्ड मण्डला प्रतियोगिता हुने

21.7k Shares

काठमाडौँ । नेपाल संवत् ११४२ को उपलक्ष्यमा हरेक वर्ष झैँ यस वर्ष पनि ललितपुरको ठेचोमा मण्डला प्रतियोगिता हुने भएको छ । झीझी पुचःले आयोजना गर्ने तेस्रो ललितपुर जिल्ला व्यापी रनिङ शिल्ड मन्दः (मण्डला) प्रतियोगिता यही कार्तिक १९ गते शुक्रबार हुने भएको छ ।

सम्बन्धित समाचार