अमेरिकी आकाशमा फेरि ठोक्किए दुई विमान, २ जनाको मृत्यु

13.6k Shares


वासिङ्टन डीसी । अमेरिकाको अरिजोना विमानस्थल माथिको आकाशमा दुई साना विमान जुधेका छन् । यो घटनामा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सम्बन्धित समाचार