10.5k
Shares
काठमाडौं– कल्पना गर्नुहोस् त यदि त्यहाँ प्राकृतिक हीरा भन्दा धेरै कडा हीरा बनाउन सकियो भने के होला ? हो, हालै चिनियाँ वैज्ञानिकहरूले यसलाई वास्तविकता बनाएर छाडेका छन् ।
यो एक साधारण हीरा मात्र होइन, यो असाधारण यसकारण छ कि यो एक कृत्रिम हीरा हो, जुन यसको कडाइ कुनै पनि प्राकृतिक हीरा भन्दा धेरै छ ।
यस अघि प्रयोगशालामा यस्तो हीरा बनाउन धेरै प्रयास नगरिएको होइन तर पनि सफलताको कथा कहिल्यै पूरा हुन सकेको थिएन, जो अहिले चीनले पुरा गरेर देखाएको छ ।