21k
Shares
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।
शाक्य र उनकी श्रीमतीको ग्रान्डीमा स्वाब परीक्षण गरिएको थियो । पिसिआर परीक्षणमाा मेयर शाक्यको पोजेटिभ आएको छ भने उनकी श्रीमतीको भने नगेटिभ रिपोर्ट आएको छ ।
मेयर शाक्य होम आइसोलेसनमा बसिरेहका छन् । उनमा कोराना भााइरसको लक्षण भने देखिएको थिएन ।
श्रीमतीलाई ज्वरो देखिएपछि जाँचका लागि आइतबार बिहान ग्रान्डी अस्पताल पुगेको थिए ।