जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

12.4k Shares

काठमाडौँ । बुधबार जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । 

सम्बन्धित समाचार