राष्ट्रियसभा विशेष समय : अध्यादेश संविधानसम्मत

8.2k Shares

काठमाडौं– नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले सदनमा प्रस्तुत गरेका अध्यादेश संविधानसम्मत भएकाले विरोध गर्नुको कुनै तुक नरहेको जिकिर गरेका छन् ।

राष्ट्रियसभा बैठकको विशेष समयमा उनले संविधानको अधीनमा रहेर सरकारले हालै छ वटा अध्यादेश जारी गरेको भन्दै परिस्थितिलाई मध्यनजर गरेर ल्याइएको विधेयकलाई विरोध मात्रै गर्ने नभई पारित गराउनेतर्फ प्रतिपक्षीलगायत दलहरूलाई आग्रह गरे ।

सम्बन्धित समाचार