प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भयो : सुमना श्रेष्ठ

10.5k Shares

काठमाडौं – रास्वपा सांसद सुमना श्रेष्ठले राजनीतिक थिचोमिचोका आधारमा एक जना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा श्रेष्ठले प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भएको र राजनीतिक थिचोमिचोका आधारमा आइतबार राती एक जना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाएकी हुन्

।

 

सम्बन्धित समाचार