प्रहरीका ३७ डीएसपीको एसपीमा बढुवा सिफारिस (सूचीसहित)

7.9k Shares

काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी) पदका निम्ति सिफारिस भएको छ । 

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४०) अनुसार हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो । 

475009577_584699081031599_6034415217931315180_n-1737769472.jpg

सम्बन्धित समाचार