काठमाडौँ । काठमाडौँ मध्यबानेश्वरको आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु टाइम बम भएको पत्ता लगोको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको भन्ने जानकारी पाए लगतै नेपाली सेनाको टोली घटना स्थलमा पुगेको थियो ।
नेपाली सेनाको बम डिस्फोजल टोली पुगेर उक्त टाइम बम गर्यो डिस्पोज पारेको छ । उक्त कस्ले राखेको भन्ने अहिलेसम्म केही खुलेको छैन ।