प्रधानमन्त्री ओलीद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना

7.6k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ को शुभकामना दिएको छ । आजदेखि सुरु भएको नयाँ वर्षको प्रधानमन्त्री ओलीले सबैमा शुभकामना व्यक्त गरेका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा ओलीले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना ’ लेखेका छन् । 

सम्बन्धित समाचार