9.9k
Shares
तेह्रथुम। तेह्रथुमको लालिगुराँस नगरपालिका–१ डोप्कीलेमा बन्दागोभी स्याहार्दै किसान । यहाँ महिला समूहका ३७ किसानले पाँच वर्षदेखि रासायनिक मल र विषादी प्रयोग नगरी सागसब्जी र फलफूल खेती गर्दै आएका छन् ।