जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका पुर्याइयो

19.9k Shares

काठमाडौं, ३० असोज शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको कार्यालयमा पुर्याइएको जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शव यात्रा गर्दै महानगरपालिका पुर्याइएको हो

ललितपुर महानगरपालिका किस्ट मेडिकल कलेजले किस्ट अस्पतालले १२ बजेदेखि बजेसम्म महानगरपालिकाको कार्यालयमा शव राख्ने निर्णय गरेको हो

शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो। आईतबार बिहान मृत्यु भएका जोशीको शरीर नजलाई मेडिकल अध्ययनका लागि राखिने भएको हो

ललितपुरस्थित किष्ट अस्पतालले उनको शरिर १०० वर्षसम्म कस्तो अवस्थामा थियो भन्नेबारे अध्ययन, अनुसन्धान गर्नेछ जोशीले किष्ट अस्पताललाई मरणोपरान्त शरीर इच्छा दान गरेका थिए उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अस्पताल परिसर ललितपुर महानगरपालिका परिसरमा राखिने

किष्ट अस्पतालमा परिवार, महानगर अस्पताल प्रशासनबीच भएको छलफलमा अन्तिम श्रद्धाञ्जलीका लागी राख्नुअघि जोशीको शवमा नसाबाट केमिकल राखिने । शरीर नगल्ने उक्त केमिकलको प्रयोग गरेर अनन्तकालसम्म जोशीको शरीर जस्ताको तस्तै रहने

सम्बन्धित समाचार