बुधबारसम्म आन्तरिक उडानमा ‘अपर फेयर’ लागू नहुने

15k Shares

काठमाडौँ । आउने बुधबारसम्म आन्तरिक हवाई उडानमा ‘अपर फेयर’ ९ उच्चतम भाडादर० लागू नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घबिच आइतबार भएको छलफलमा विपद्को बेला भएकाले आगामी तीन दिनसम्म सस्तो टिकटमा मात्रै उडान गराउने सहमति भएको हो । 

प्राधिकरणले संघसँग विपद्को समयमा उच्च भाडादर लागू नगर्न आग्रह गरेको थियो । एयरलाइन्सहरूमा न्यूनतमदेखि उच्चतम भाडादर तोकिएको हुन्छ । एयरलाइन्स कम्पनीहरूका अनुसार हरेक उडानको १५ देखि २० प्रतिशत टिकट ‘अपर फेयर’मा बिक्री हुँदै आएको थियो । 

 
 
 
 
 
सम्बन्धित समाचार