माओवादी संसदीय दलको बैठक सुरु

20.2k Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको हो। 

बैठकमा समसामयिक राजनीति, उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारी, संसदमा माओवादीको भूमिका लगायत विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार