सुमेरु सेभिङ्गको २३ औं बार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना

18.2k Shares

ललितपुर । सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लि.ले आफ्नो स्थापना दिवसको २३ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बार्षिकोत्सव तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 


ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को— अपरेटिभ लि. कै प्रांगणमा सो कार्यक्रमको आयोजना गरेको हो । २३ औं वार्षिकोत्सवको उपलक्ष्य पारेर गरेको रक्तदान कार्यक्रममा झण्डै दुई सय जनाले रक्तदान गरेका थिए । कोरोना भाइरसको महामारीलाई ध्यानमा राखेर सामाजिक दुरी कायम गरी सो कार्यक्रमको आयोजना गरिएको थियो । 

सम्बन्धित समाचार