12.9k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मासिक रूपमा पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ । भदौ महिनाबाट (नेपाली क्यालेन्डर अनुसार) को प्रत्येक महिनाको अन्तिम बिहीबार पत्रकार भेटघाट कार्यक्रम राखेको कार्यबहाक प्रवक्ता मनिष सुमनले जानकारी दिए ।