हामी शेरबहादुर देउवालाई मत दिन्छौँ : महन्थ ठाकुर

17.1k Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले शेरबहादुर देउवालाई मत दिने बताएका छन् ।
उनले संसद्मा बोल्दै यस्तो बताएका हुन् ।“हामी शेरबहादुर देउवालाई मत दिन्छौँ,” उनले भने, “जनताको आदेशले होइन परमादेशले बनेको सरकार हो । मेरो निवेदन के हो भने जब प्रधानमन्त्रीको निर्वाचनको प्रसंग आउँछ तब हामी आफूलाई अर्थात् हाम्रो आन्दोलनलाई कमजोर बनाएको पाउछौँ ।”

सम्बन्धित समाचार