13.6k
Shares
काठमाडौँ । गृह मन्त्रालयले नेपालबाट चीन तर्फको सिमानामा दुई वटा र भारततर्फ एउटा अध्यागमन कार्यालय खोल्ने भएको छ । चीनतर्फ टिंकर र कोरलामा तथा भारततर्फ बेलहियामा अध्यागमन स्थापना गर्न लागिएको गृहमन्त्री रमेश लेखकले बताए ।