16.1k
Shares
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य सोमबारकै मूल्यमा अर्थात् तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।