सभामुख घिमिरेद्वारा ६ वटा समितिका सभापतिसँग छलफल गर्दै

13.6k Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले  ६ वटा समितिका सभापतिसँग आज दिउँसो ३ बजे सिंहदरवारस्थित कार्यकक्षमा छलफल गर्दैछन् ।

संसद बिजनेसविहीन भएपछि सभामुखले विधेयक विचाराधीन रहेका ६ वटा समितिका सभापतिसँग छलफल गर्ने भएका हुन् ।साथै अहिले सवा २ बजे कृषि समितिका सभापतिको शपथ ग्रहण कृषि समितिको हलमा हुने भएको छ ।

 
सम्बन्धित समाचार