विश्वासको मतको विपक्षमा मतदान गर्न एकीकृत समाजवादीको ‘ह्वीप’

16.9k Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ‘ह्वीप’ जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार