सरकारको प्रवक्तामा पृथ्वीसुब्बा गुरुङ

15.9k Shares

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पाएका छन् ।

सोमबार सिंहदबारमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी मन्त्री गुरुङलाई दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिहरुले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि पहिलो बैठक साँझ बसेको हो ।

सम्बन्धित समाचार