स्वर्णिम वाग्लेको सचिवालयबाट मुकुललाई धम्की

18.1k Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा मुकुल ढकालले आफूलाई पार्टी उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट पटक पटक धम्की आएको आरोप लगाएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् – स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ुमुकुललाई कुट्छु, त्यसलाई छोड्दिनुु लगायत अनेक भनेकाले  हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।

रास्वपाबाट कारबाहीमा परेपछि ढकालले नेतृत्वको भण्डाफोर गर्दै आएका छन् । 

सम्बन्धित समाचार