16.3k
Shares
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अबरुद्ध भएको छ । बिहान ४ बजे कालीखोला नजिकै गएको पहिरोले सडक अबरुद्ध भएको हो ।
पहिरोले सडक अबरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु रोकिएका छन् । गएरातिदेखिको वर्षाका कारण उक्त सडकखण्डको अन्य स्थानमा पनि पहिरो गएको प्रहरीले जनाएको छ । अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।