पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस

13.8k Shares

काठमाडौं । प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालयले रिक्त पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो । 

आज बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम ९४० अनुसार सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । 

1-1719196494.jpg

सम्बन्धित समाचार