पार्टीप्यालेस, जिमखाना खोल्न नपाइने 

16.6k Shares

काठमाडौं । काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञामा पार्टीप्यालेस, जिमखानामा पहिले कै नियम लागु हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यस्तो निर्यण गरेको हो ।
 
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार भिडभाड हुने क्षेत्र विद्यालय, पार्टीप्यालेसलगायतका क्षेत्र नखोल्ने निर्णय गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार