लुम्बिनीमा प्रदेश प्रमुख शेरचन नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

14.7k Shares

काठमाडौँ । लुम्बिनी  प्रदेश सरकारको आगामी आव ०८१/०८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत  गर्न सुरु  गरेका हुन् । 

 यसअघि प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखबाट नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरेको थियो 

 
सम्बन्धित समाचार