13.3k
Shares
काठमाडौँ । राष्ट्रियसभाको बैठक सुचारु गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालतको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रियसभा बैठक सहज रुपमा अघि बढाउनका लागि पहल भइरहेको छ ।