स्रोत नखुलेको झण्डै एक करोड रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ

16k Shares

काठमाडौं-स्रोत नखुलेको झण्डै एक करोड रुपैयाँसहित काठमाडौंको दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । 

 गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । 

प्रहरीले बुटबल घर भएका २ जनालाई पक्राउ गरेको हो । तर उनीहरुको परिचय प्रहरीले थप खुलाएको छैन । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार