नेपाललाई पहिलो झट्का

16k Shares

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले पहिलो विकेट गुमाएको छ । लोकेश बम २५ रन बनाएर आउट भएका हुन् ।

उनले १३ बलमा ३ चौका र २ छक्का हिर्काए । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

सम्बन्धित समाचार