दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

18.4k Shares

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तुलसीपुर–अमिलिया सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा न। ९ को अम्राई खोला नजिक उक्त अटो दुर्घटना भएको हो ।

अटो सडकबाट करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले अटो चालकसहित ३ जना घाइतेको सकुशल उद्धार गरेको छ ।

सम्बन्धित समाचार