न्यायाधीश थपलिया र निराैला बर्खास्त

17.2k Shares

काठमाडौँ । न्याय परिषद् बैठकले दुई न्यायाधीशलाई बर्खास्त गरेको छ । आइतबार बसेको परिषदको बैठकले न्यायाधीश डा.नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको हो । परिषद् बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको हो ।  

सम्बन्धित समाचार