प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो

16.3k Shares

काठमाडौँ–  प्रिओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढ्यो । योसँगै सूचक २०२७.५७ विन्दुमा पुग्यो । सेसन अवधिमा कुल ३४ कम्पनीको २३ सय ९० कित्ता सेयर कारोबार हुँदा ७ लाख १२ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको भयो ।

यो सेसनमा कुल ४६ वटा कारोबार भयो । जसमा ११ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन ।

सम्बन्धित समाचार